रास्वपा जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा जाँदै

3 weeks ago 120
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय अधिवेशनको तयारी स्वरूप देशव्यापी रूपमा भइरहेका जिल्ला अधिवेशनहरू अन्तिम चरणतर्फ उन्मुख भएका छन्। हालसम्म प्राप्त आधिकारिक आन्तरिक विवरण अनुसार देशभरका कुल ५६ जिल्लामा अधिवेशन सफलतापूर्वक ...
पुरा समाचार पढ्नुहोस