झापा : राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ झापाको प्रथम जिल्ला अधिवेशनले पार्टीभित्र संस्थापन पक्षको प्रभाव बलियो रहेको संकेत गरेको छ। अधिवेशनबाट निर्वाचित नेतृत्वको नतिजाले सभापति रवि लामिछाने निकट मानिने समूहको वर्चस्व देखिएको राजनीतिक वृत्तमा चर...