जनकपुर। नगर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता, कार्यकर्ताहरुले ताला लगाएका हुन्। धनुषाको गणेशमान चारनाथ ...