रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र  सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची 

1 week ago 41
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८:३० बजेदेखि हुने भएको छ । उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र...
पुरा समाचार पढ्नुहोस