चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार नयाँ पदाधिकारी तथा सदस्य चयनका लागि गएरातिदेखि नै पहिलो चरणको म...