राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको चौथो वर्षमै दुईतिहाइ नजिकको जनमतसहित सरकारको नेतृत्व गर्ने ऐतिहासिक बिन्दुमा आइपुगेको छ। नेपाली राजनीतिको इतिहासमा यो अभूतपूर्व र अनपेक्षित छलाङ हो। नागरिकले आशा, भरोसा र परीक्षणको एउटा विशाल अभिभारा रास...