काठमाडौँ । प्रतिनिधि सभामा पछिल्ला दिनहरूमा देखिएको अवरोध र राजनीतिक असहमतिबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् बैठक नियम...