रास्वपा सांसदले खोजे किसान पेन्सन योजना

2 weeks ago 50

१२ जेठ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले किसान पेन्सन योजनाको खोजी गरेका छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यसको खोजी गरेका हुन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकिसकेको छ । यसका साथै अब रासायनिक ...

पुरा समाचार पढ्नुहोस