रास्वपाको कार्यक्रममै नजाने बालेन महाधिवेशनमा भाग लिनेमा रवि आशावादी, वरिष्ठ नेता पद ‘रिजर्भ’

1 hour ago 145

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने पहिलो महाधिवेशनमा सहभागी हुनेमा सभापति रवि लामिछाने आशावादी बनेका छन्। फागुन २१ गतेको चुनावमा मनोनयन अघि माघ ४ गते पार्टी प्रवेश गरेका शाह पार्टीका ...

पुरा समाचार पढ्नुहोस