रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरु, महाधिवेशनका एजेन्डा पारित गरिँदै

1 hour ago 47
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनको तयारीलाई अन्तिम रूप दिने उद्देश्यका साथ आज चितवनको भरतपुरमा केन्द्रीय समितिको अन्तिम औपचारिक बैठक सुरु गरेको छ। दियालो फुडल्यान्डमा जारी यस बैठकले महाधिवेशनमा प्रस्तुत गरिने राजन...
पुरा समाचार पढ्नुहोस