रास्वपाको महाधिवेशन ‘कर्मकाण्डीय’ मात्र हुने खतरा छ : विश्लेषक मोक्तान

1 week ago 108
काठमाडौं। परराष्ट्र मामिलाका जानकार तथा विश्लेषक बुद्ध छिरिङ मोक्तानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले मुलुकको राजनीतिक भविष्यमा दूरगामी प्रभाव पार्न सक्ने भए पनि यसको वैचारिक आधार भने अस्पष्ट र विरोधाभासी रहेको टिप्पणी गरेक...
पुरा समाचार पढ्नुहोस