रास्वपाको महाधिवेशन स्थलमा वर्षाले निम्त्यायो सास्ती: जमेको पानी हटाउन डोजरले माटो हालिँदै

2 weeks ago 57
चितवन । भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको कार्यक्रम स्थलमा पानी जमेको छ। गएराति परेको मुसलधारे वर्षाका कारण महाधिवेशन स्थलको केही मुख्य भागमा ठू...
पुरा समाचार पढ्नुहोस