चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको राजनीतिक उद्देश्य केवल सरकार परिवर्तन नभई नेपालको राजनीतिक संस्कार परिवर्तन गर्नु रहेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशन तथा पार्टीको चौथो स्थापना दिवसका अव...