काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार तथा आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ। पार्टीका अनुसार बैठक आइतबार साँझ ८ बजे भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ। पार्ट...