रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक, लोगोमा रवि र बालेनको तस्बिर

2 weeks ago 51
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असारमा आयोजना हुन गइरहेको आफ्नो ऐतिहासिक ‘प्रथम राष्ट्रिय महाधिवेशन’ को आधिकारिक (अफिसियल) लोगो सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयले एक औपचारिक निर्णय र जानकारीसहित महाधिवेशनको मूल पहि...
पुरा समाचार पढ्नुहोस