काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार शनिबार र आइतबार सञ्चालन हुने जिल्ला अधिवेशनका लागि प्रत्येक जिल्ला...