रास्वपालाई गगनको सुझाव- नेताको अन्धसमर्थन होइन, गल्तीमा प्रश्न गर्नुस्

1 week ago 72
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्। उनले राजनीतिक दलभित्रको आलोचनात्मक चेतना र आन्तरिक उत्तरदायित्व ...
पुरा समाचार पढ्नुहोस