रूपन्देही अदालतको अनुमतिपछि रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

1 hour ago 25
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको अनुमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज तारिखका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। सहकारी ठगीसम्बन्धी मुद्दामा नियमित कानुनी प्रक्रियाअन्तर्गत तारिख बुझाउन लामिछाने क...
पुरा समाचार पढ्नुहोस