रेडक्रस सोसाइटीद्वारा भ्रष्टाचार र बेथितिविरुद्ध उजुरी आह्वान, छानबिनका लागि टोली तयारी

1 week ago 134
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफ्नो संस्थाभित्र हुने गरेका विभिन्न खाले आर्थिक अनियमितता, भ्रष्टाचार र बेथितिविरुद्ध प्रमाणसहित उजुरी दिन सर्वसाधारण तथा सरोकारवालाहरूमा सार्वजनिक आह्वान गरेको छ। केन्द्रीय कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै...
पुरा समाचार पढ्नुहोस