रेश्मिका परियार हत्या प्रकरण: उच्च अदालतको आदेशपछि थप तीनजना पक्राउ

2 weeks ago 71
खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या अभियोगमा प्रहरीले थप तीनजनालाई मंगलबार नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा चुइचुम्मा-४ बतासेका २८ वर्षीय हेमन परियार, सोही ठाउँका दीपक राई र छितापोखरीका २५ वर्षीय दीप...
पुरा समाचार पढ्नुहोस