इलाम : इलामको रोङ गाउँपालिकाले राष्ट्रिय कृषक दिवसको अवसर पारेर कृषकका लागि तयार गरिएको ‘किसान मार्गदर्शन पुस्तक’ लोकार्पण गरेको छ।
कृषकलाई आधुनिक, व्यावसायिक तथा वैज्ञानिक कृषि प्रणालीबारे जानकारी उपलब्ध गराउने उद्देश्यले प्रकाशन गरिएको उक्त पुस्...