रोनाल्डोको पोर्चुगललाई बराबरीमा रोक्दै ५२ वर्षपछि विश्वकपमा फर्किएको कंगोको सनसनीपूर्ण सुरुवात

11 hours ago 310

काठमाडौं। डीआर कंगोले पोर्चुगललाई बराबरीमा रोकेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न समूह ‘के’ खेलको खेलमा क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको हो।

टेक्सासको ह्युस्टन स्टेडियममा सम्पन्न ख...

पुरा समाचार पढ्नुहोस