रोल्पाको माडीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

1 hour ago 28
काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप व्याङखोलास्थित सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ...
पुरा समाचार पढ्नुहोस