रोहिंगिया र बंगलादेशी मूलका व्यक्तिमाथि भारतको कडाइपछि झापामा बढ्यो निगरानी
3 weeks ago
53
झापा : भारतको पश्चिम बंगाल क्षेत्रमा अवैध रूपमा बसोबास गर्दै आएका रोहिंगिया र बंगलादेशी मूलका व्यक्तिमाथि भारतीय प्रशासनले निगरानी र कारबाही तीव्र बनाएपछि नेपाल–भारत सीमामा सुरक्षा सतर्कता बढाइएको छ । खुला सीमाको फाइदा उठाउँदै तेस्रो