रौतहटका बजारमा विषादीयुक्त आँपको बिगबिगी, प्रतिकेजी २४० सम्ममा बिक्री

3 days ago 64
रौतहट। मौसम नसकिँदै रौतहटका प्रमुख व्यापारिक केन्द्रहरूमा विषादी हालेर पकाइएका आँपको खुलेआम बिक्री वितरण भइरहेको छ। सदरमुकाम गौर, गरुडा, कटहरिया र चन्द्रपुर (चन्द्रनिगाहपुर) का मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने कार्बाइड (क...
पुरा समाचार पढ्नुहोस