काठमाडौँ । सरकारी सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित रौतहटमा पासपोर्ट वितरण सेवा औपचारिक रूपमा सुरु गरिएको छ। जिल्ला हुलाक कार्यालयमार्फत अब सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार पहिलो ...