लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस: विश्वभर जनचेतना फैलाइँदै

1 hour ago 195
काठमाडाैं। लागुऔषधले समाजमा पारिरहेको गम्भीर र नकारात्मक असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक विशेष प्रस्ता...
पुरा समाचार पढ्नुहोस