डेङ्गी रोकथामका लागि काठमाडौं महानगरद्वारा १६५० दक्ष जनशक्ति परिचालन

1 hour ago 162
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खा याम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्...
पुरा समाचार पढ्नुहोस