काठमाडौं उपत्यकाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

1 hour ago 107

१२ असार, काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले काठमाडौंको ढल्कुबाट रामेछापको दोरम्बा–३ का ४२ वर्षीय टेकबहादुर थापामगर र सिन्धुलीको दुधौली नगरपालिका–१० का...

पुरा समाचार पढ्नुहोस