नेपाल टेलिकमको डिजिटल रूपान्तरणमा ‘भाइब कोडिङ’ : एआईसँगको सहकार्यले कसरी आफैं बनाउँदैछ सफ्टवेयर ?

1 hour ago 45
काठमाडौं । नेपाल टेलिकम अब महँगा विदेशी सफ्टवेयर खरिद गर्ने वा हरेक नयाँ प्रणालीका लागि बाह्य भेन्डरमा निर्भर रहने मोडेलबाट बाहिर निस्कँदै छ । कम्पनीले आफ्नै इन्जिनियरहरूको टोलीमार्फत आवश्यक सफ्टवेयरहरू आफैं विकास गर्न थालेको छ । यस अभियानको एउटा रोच...
पुरा समाचार पढ्नुहोस