बाँके । डुडुवा गाउँपालिका-६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालु खेती गर्दै आएका छन् । यस वर्ष उनले झन्डै पाँचका जग्गामा पिँडालु खेती गरेका छन् । कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उनी पिँडालुखेतीमा लागेका हुन् । मौरिय...