काठमाडाैं। आज दिउँसो १:०० बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश स्थगित भई भोलि असार १३ गते शनिबारका लागि सरेको छ।
संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली...