लागुऔषधविरुद्धको टिकटक प्रतियोगितामा आयुषा विक प्रथम, ५० हजारसहित सम्मानित

5 days ago 55

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरेको लागुऔषधविरुद्धको महाअभियान अन्तर्गत आयोजित सकारात्मक सन्देशमूलक टिकटक भिडियो प्रतियोगितामा विराटनगर–३ की आयुषा विक प्रथम भएकी छन्। उनले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रा...

पुरा समाचार पढ्नुहोस