लागू औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

4 days ago 77
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार   काठमाडौँ महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागू औषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नग...
पुरा समाचार पढ्नुहोस