काठमाडौं। देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ। ललितपुरको ललितपुर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५० ग्राम र डिजिटल तराजु २ थान सहित बारा सिम्रौनगढ नगरपालिका-७ घर भएका २५ वर्षीय सेख असरफ...