लागूऔषध नियन्त्रणमा कानुनी सुधारसँगै क्षमता बढाउन राज्य व्यवस्था समितिको निर्देशन

3 weeks ago 58

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले लागू औषध नियन्त्रणसम्बन्धी विद्यमान व्यवस्था, कानुनी संरचना र संस्थागत क्षमताको व्यापक समीक्षा गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबारको बैठकले गृह मन्त्रालयलाई लागू औषध नि...

पुरा समाचार पढ्नुहोस