लागूऔषधसहित देशका विभिन्न स्थानबाट २६ जना पक्राउ

4 days ago 74
काठमाडौं :  प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा २६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई ज...
पुरा समाचार पढ्नुहोस