लिपुलेक–कालापानी मुद्दा कमजोर नपार्न लिङदेनको आग्रह, सरकार र रास्वपालाई सतर्क बन्न सुझाव

3 weeks ago 67
  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता राष्ट्रिय महत्वका विषयमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवेदनशीलता र परिपक्वता अपनाउनुपर्ने बताएका छन् । सोम...
पुरा समाचार पढ्नुहोस