लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत

1 week ago 77
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट सहभागी चार मन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश सरकारको पुनर्संरचना र मन्त्रालय संख्या घटाउने तयारीबीच मन्त्रीहरूको बहिर्गमन भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष बुधबार...
पुरा समाचार पढ्नुहोस