काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लेखा अधिकृत पदका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको पाइएको छ । आयोगले आज एक सूचना जारी गरी सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं. २३...