लोथरमा ‘ग्रिन फिल्ड टर्मिनल’ निर्माण अगाडि बढ्यो, कम्पाउन्ड वाल बनाउन ८० करोडमा ठेक्का

2 weeks ago 104

काठमाडौं । चितवन लोथरमा निर्माण हुने टर्मिनलको कम्पाउन्ड वाल बनाउने ठेक्का मोतिदान-डीएस जेभीले ७९ करोड ५४ लाख रुपैयाँमा ठेक्का पाएको छ। कम्पनीले चितवनमा रहेको लोथर टर्मिनलमा कम्पाउन्ड वाल, माटो भर्ने काम र नहर निर्माणको कामहरु पनि गर्नुपर्नेछ।

...
पुरा समाचार पढ्नुहोस