वडा तहका सडक मर्मत पनि केन्द्र सरकार मातहत, बजेट छुट्याइयो, योजना छान्नै बाँकी

3 weeks ago 197

काठमाडौं। सरकारले वडा तहका सडक मर्मतका लागि पनि बजेट छुट्याएको छ। प्रदेश र स्थानीय तहको जिम्मामा पर्ने योजनामा केन्द्र सरकारले बजेट विनियोजन गरेको हो।

मर्मत सम्भार गरेर सडकलाई ‘खाल्डो मुक्त’ र ‘धुलो मुक्त’ बनाउने सरकारको योजना छ। सडक मर्...

पुरा समाचार पढ्नुहोस