वरिष्ठ उपाध्यक्षका उम्मेद्वार बलराम खतिवडाद्वारा ‘सनसेट ल’ र विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेशको माग

2 weeks ago 91
सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको भए पनि हाल विद्यमान नीतिगत र कानुनी जटिलताका कारण उक्त लक्ष्य हासिल गर्न ठूलो चुनौती देखिएको छ। यसै सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान...
पुरा समाचार पढ्नुहोस