वर्तमान सरकारले न्याय दिने आश जागेको छ : वेपत्ता पारिएकाको परिवारका सदस्य शुभम

1 hour ago 65

महोत्तरी । वि.सं. २०६० साल असोज १८ गते राती महोत्तरीको खखना निवासी रंगिलाल यादवका परिवारका सदस्यहरुलाई तत्कालिन नेपाली सेनाको टोलीले घरबाट लगेर बेपत्ता बनाए । परिवारको ८ जना सदस्य सेनाको कब्जामा गएर सम्पर्क बिहिन भए । पछि उनी समेत...

पुरा समाचार पढ्नुहोस