भजनी (कैलाली)। कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा निर्माण भइरहेको पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ। आगामी असोज महिनाभित्र सम्पन्न गर्नुपर्ने पुल बर्खाअगाडि असारभित्रै सम्पन्न हुने भएपछि स्थानीय निकै उत्...