काठमाडौँ । एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा नेपाल र हङकङबीच जारी खेल वर्षाका कारण अवरुद्ध भएको छ। सिंगापुरमा भइरहेको उक्त खेलमा नेपालले दोस्रो इनिङमा लक्ष्य पछ्याइरहेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो। हङकङले टस हारेर पहिले ब्याटिङ गर्दै नेपालल...