वर्षौँदेखि सञ्चालनमा रहेका ३१ सरकारी निकाय खारेज, अब राज्यको खर्च कति घट्ला ?

3 weeks ago 69
काठमाडौँ : सरकारले अनावश्यक तथा कार्यदोहोरोपन भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । साथै, १८ वटा निकायको पुनर्संरचना र ६ वटा निकायलाई गाभ्ने (मर्जर) निर्णय गरेको छ । दोहोरो कार्यक्षेत्र भएका, अनुत्पादक तथा राज्यलाई अनावश्यक
पुरा समाचार पढ्नुहोस