वायुसेवा निगमका सदस्य पुनः छनोट गर्न सर्वोच्चको परमादेश, मन्त्रीको निर्णय, ‘पिक एण्ड चु्ज’

3 weeks ago 71

काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यको छनोटको निर्णय पुनः गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई परमादेश आदेश जारी गरेको छ। योग्यता क्रममा अघि रहेको व्यक्तिलाई बिना आधार र कारण नियुक्त नगरी निर्णय पिक ए...

पुरा समाचार पढ्नुहोस