काठमाडौं। आज विश्वभर विभिन्न चेतनावूलक कार्यक्रमका साथ ‘विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस’ मनाइँदै छ। हरेक वर्ष मे ३१ का दिन मनाइने यस दिवसको मुख्य उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट उत्पन्न हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रण...