विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

3 weeks ago 502

धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु २६ जेष्ठ

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा पत्रकार महासंघको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य लगायत विभिन्न सेवा...

पुरा समाचार पढ्नुहोस